नियम १४
दाना पदार्थको पुन विश्लेषण वा परीक्षण
नियम १३ बमोजिम मुद्दा दायर
भै सकेपछि मुद्दा हेर्ने अधिकारी वा पुनरावेदन सुन्ने अदालतले अभियुक्तको
निवेदनमा सम्बन्धित दाना पदार्थको पुन विश्लेषण वा परीक्षण गराउन
मनासिब ठहराई नियम ९ को उपनियम (१) को खण्ड (ख) बमोजिम रहेको
सम्बन्धित दाना पदार्थ पुन विश्लेषण वा परीक्षणको लागि केन्द्रीय खाद्य
अनुसन्धानशालाको प्रमुख समक्ष पठाएमा निजले एक पटक पुन विश्लेषण वा
परीक्षण गरी पठाउनु पर्नेछ ।